सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमासिभिल बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोडइन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृतकुमार बहादुर खत्रीले हस्ताक्षर गरे।
अबअजोडइन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका७१शाखाहरु मार्पmतउपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमालाभान्वितहुने कुरा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
सिभिलबैंकले यस अघिपनिजीवनवीमाकम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स, यूनियनलाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा अन्य निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरिसकेको छ।