आइएमई जनरल इन्स्योरेन्सले ४४ औं शाखा किर्तिपुरमा खोलेको छ।
शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे।अध्यक्ष चापागाईले बीमाको पहुँच फराकिलो हुँदै गएकाले स्वस्थ्य प्रतिपर्धा मार्फत ग्राहकलाई सेवा दिने बताए।
नयाँ शाखा सहित बैंकका ४४ साखा १० सेवा काउण्टरबाट २४० जना कर्मचारी ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको साथै २४० जना कर्मचारी छन्।