ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ।
अत्तरिया शाखासँगै शाखा कार्यालयको संख्या १३३ पुगेको बैंकले जनाएको छ। बैंकका १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग इकाइई सञ्चालनमा छन्।