सिभिल बैंकले सूर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ।
सम्झौता अनुसार इन्स्योरेन्सका जीवन वीमा सेवा सिभिल बैंकका देशभरका सबै शाखा मार्पmत लिनसकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे।