आइएमई पेका सेवाग्राहीले बैंक अफ काठमान्डूको खातामा लिंक गरि ‘आइएमई पे वालेट’मा रकमान्तार गर्न सक्ने छन।
साथै बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भ’क्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
आइएमई डिजिटल र बैंकबीच मोबाइल मनीमार्फत वित्तीय सेवा उपलब्ध गराउने कार्य सुरु भएको छ। बैंक अफ काठमान्डू आइएमई डिजिटलको बैंकिङ्ग साझेदार संस्था हो।