प्राइम कमर्सियल बैंकले सङ्खुवासभाको सभापोखरी गाँउपालिका खुवासभामा नयाँ शाखा बिस्तार गरेको छ।
बैंकका संचालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरेका हुन ।बैंकका अनुसार बैंकले आगामी दिनमा पनि शाखा संजाल बिस्तार गर्दे लैजाने छ।
निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने बैंकको दावी छ।
नयाँ शाखा संचालन पछि शाखा कार्यालय संख्या ६५ पुगेको छ ।