ग्लोबल आइएमई बैंककोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेशशर्मा ढकाल नियुक्त भएका छन्।
ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरका थिए।बैंकिङ्ग क्षेत्रमा १८ बर्ष बढिको अनुभव भएका ढकालले यसअघि टुरिजम डेभलपमेन्ट बैंक, सिद्धार्थ
बैंक र नेपाल बैंक, कर्मज एण्ड ट्रष्ट बैंकमा समेत काम गरिसकेका छन।ढकाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पार्षद पनि हुन।