बाँकेमा एनआईसी एशिया बैंकका २ नयाँ शाखा सञ्चालनमा आएका छन्।
शाखाको उद्घाटन एनआइसी एशिया त्रिभुवन चोक शाखा सञ्चालक राजेन्द्रप्रसाद अर्याल र राष्ट्र बैंकका सम्झना चोक शाखा निर्देशक बिमलराज खनालले गरे। बैंकका देशभर २६१ शाखा, २५३ एटिएम, २५ एक्सटेन्सन काउण्टर, १८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छन्।