“चाडपर्व मनाऔं, एनआई सी एशिया रेमिट सँगै”भन्ने नारा सहितएनआईसी एशिया बैंकले दशै तिहार, छठको अफर ल्याएको छ।
आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने यो अफरमा ग्राहकले पाउने छन्। बैंकका सबै शाखा, एक्सटेन्सन काउण्टर, शाखा रहित बैंकिङ्ग ईकाई एवं सहायक प्रतिनिधिबाट यो सेवा पाइने छ।
असोज, कात्तिक र मंसिर महिनाभर यो अफ लागू हुने छ।
प्रकाशित मिति: आईतबार, भदौ ३१, २०७५, १२:१७:००