प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवण कुमार


प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन्। सञ्चालक समितिको १८२ औं बैठकबाट उनी नियुक्त भएका हुन्।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले  अग्रवाललाई सपथ ग्रहण गराए।

नवनियुक्त अध्यक्ष अग्रवालले आजैबाट कार्यभार सम्हालेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.