पछिल्लो समय स्कुटर चलाउनेको सङ्ख्या बढ्दो छ। सहरी क्षेत्रमा चलाउन सहज र चलाउन पनि सजिलाे हुने भएकोले यसको रोजाइ बढेको जानकारहरु बताउँछन्।
लगभग सबैजसो २ पांग्रे सवारी साधन निर्माता कम्पनीले सेग्मेन्ट पुरा गर्न स्कुटर निमार्णमा पनि उत्तिकै ध्यान दिइरहेका छन्।
हाल बजारमा सस्तोदेखि महंगा स्कुटरहरु उपलब्ध छन्। प्रिमियम स्कुटरको सेग्मेन्टमा भेष्पा र अप्रिलियाको आफ्नो छुट्टै स्थान छ।
नेपालमा भेष्पा र अप्रिलिया एमभी दुगडले विक्री वितरण गर्दै आइरहेको छ। हामीले यहाँ भेष्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटरहरुको मूल्य उल्लेख गरेका छौं।
ब्राण्ड | मोडल | मूल्य |
अप्रिलिया | स्ट्रोम १२५ | २,४४,९०० |
अप्रिलिया | एसआर १२५ | २,५०,९०० |
अप्रिलिया | एसआर १५० | २,९१,९०० |
अप्रिलिया | एसआर १५० रेस | ३,१३,९०० |
भेष्पा | नोट १२५ | २,६४,९४६ |
भेष्पा | एलएक्स १२५ | २,६४,९४६ |
भेष्पा | भिएक्सएल १२५ | ३,१४,९४६ |
भेष्पा | भिएक्सएल १५० | ३,५७,९४६ |
भेष्पा | एसएक्सएल १२५ | ३,२८,९४६ |
भेष्पा | एसएक्सएल १५० | ३,७३,९४६ |
भेष्पा | एसएक्सएल १२५ म्याट | ३,३०,९४६ |
भेष्पा | एसएक्सएल १५० म्याट | ३,७५,९४६ |
भेष्पा | इलिगेन्ट १५० | ३,९५,९४६ |