विदेशबाट नेपालमा पैसा पठाउँदै हुनुहुन्छ? नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राकाे सार्वजनिक गरेकाे सटहीदरअनुसार सोमबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ।
युरो खरिद मूल्य १३८ रुपैयाँ ६० पैसा, बिक्रि मूल्य १३९ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १६२ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ २० पैसा कायम भएको छ।
साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ २८ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ २१ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ३८ पैसा कायम छ।
त्यस्तै युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ९४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ १० पैसा रहेको छ।
त्यसैगरी मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ३६ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ५० पैसा तोकिएको छ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्नसक्ने राष्ट्र बैंकले जनाएको छ।
आजको विनिमय दर