पछिल्लो समय स्कुटर चलाउनेको सङ्ख्या बढ्दो छ। सहरी क्षेत्रमा चलाउन सहज र चलाउन पनि सजिलाे हुने भएकोले यसको रोजाइ बढेको जानकारहरु बताउँछन्।
लगभग सबैजसो २ पांग्रे सवारी साधन निर्माता कम्पनीले सेग्मेन्ट पुरा गर्न स्कुटर निमार्णमा पनि उत्तिकै ध्यान दिइरहेका छन्।
हाल बजारमा सस्तोदेखि महंगा स्कुटरहरु उपलब्ध छन्। प्रिमियम स्कुटरको सेग्मेन्टमा भेष्पा र अप्रिलियाको आफ्नो छुट्टै स्थान छ।
नेपालमा भेष्पा र अप्रिलिया एमभी दुगडले विक्री वितरण गर्दै आइरहेको छ। हामीले यहाँ भेष्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटरहरुको मूल्य उल्लेख गरेका छौं।
ब्राण्ड
|
मोडल
|
मूल्य
|
अप्रिलिया
|
स्ट्रोम १२५
|
२,४४,९००
|
अप्रिलिया
|
एसआर १२५
|
२,५०,९००
|
अप्रिलिया
|
एसआर १५०
|
२,९१,९००
|
अप्रिलिया
|
एसआर १५० रेस
|
३,१३,९००
|
भेष्पा
|
नोट १२५
|
२,६४,९४६
|
भेष्पा
|
एलएक्स १२५
|
२,६४,९४६
|
भेष्पा
|
भिएक्सएल १२५
|
३,१४,९४६
|
भेष्पा
|
भिएक्सएल १५०
|
३,५७,९४६
|
भेष्पा
|
एसएक्सएल १२५
|
३,२८,९४६
|
भेष्पा
|
एसएक्सएल १५०
|
३,७३,९४६
|
भेष्पा
|
एसएक्सएल १२५ म्याट
|
३,३०,९४६
|
भेष्पा
|
एसएक्सएल १५० म्याट
|
३,७५,९४६
|
भेष्पा
|
इलिगेन्ट १५०
|
३,९५,९४६
|