लन्डन आतंककारी हमलामा एकको मृत्यु, १० घाइते  

लन्डन आतंककारी हमलामा एकको मृत्यु, १० घाइते  


उत्तरी लन्डन नजिकै भएको आतंककारी आक्रमणमा एकको मृत्यु र १० जना घाइते भएका छन्

उक्त घटनामा एक आतंककारीले फिन्सबरी मस्जिदबाट प्रार्थना गरेर घर फर्कंदै गरेका मानिसको भिडमा आफ्नो भ्यानले ठक्कर दिएका थिए

४८ वर्षीय गाडी चालकलाई प्रहरीले गिरफ्तार गरेको छ बेलायती सरकारले उक्त घटनालाई सम्भावित आतंककारी हमला भनेको छ। घटनामा मर्ने र घाइते हुने सबै मुस्लिम समुदायका छन्

घटनाबारे थप अनुसन्धान हुँदैछ

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.