Ncell
Nic asia bank
Nic asia bank
Setopati ग्लोबल
Subscribe Setopati
सोमबार, पुस २१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
  • अमेरिका
  • अस्ट्रेलिया
  • युरोप
  • पूर्व एसिया
  • मध्यपूर्व एसिया
  • दक्षिण एसिया
  • अन्य देश
Royal
Royal

उठ आफ्नै लागि

भक्तप्रसाद गैरे

भक्तप्रसाद गैरे

gibl
gibl
gibl
gibl
डा. गोविन्द केसी सोमबार अनसनको २४ औं दिनमा। यो अिहलेसम्मकै लामो अनसन हो। तस्बिर: नारायण श्रेष्ठ/सेतोपाटी
डा. गोविन्द केसी सोमबार अनसनको २४ औं दिनमा। यो अिहलेसम्मकै लामो अनसन हो। तस्बिर: नारायण श्रेष्ठ/सेतोपाटी
Tata box 1
Tata box 1

उनी हिजो जे थिए आज पनि त्यही छन्
चरित्र त तिमीहरुको फेरिएको हो
नैतिकता त तिमीहरुको स्खलित भएको हो
हो सत्ताभोगी नेतागण खराब उनी होइनन् तिमी हौ।

हिजो उनले लोकमानका विरुद्ध धावा बोले
उनी एमाले/माओवादी ठहरिए
उनी सुशीला कार्कीको पक्षमा उभिए
कट्टर कम्न्युस्ट (एमाले) मा दरिए
आज फेरि मार्सीको उन्मात विरूद्ध जेहाद छेड्दा
उनी कट्टर कांग्रेस र विवेकशील ठहरिए
गोपाल पराजुलीलाई औला ठड्याउँदा
फेरि एकचोटी झोले राजनीतिज्ञ कहलिए।

बस् उनी फेरिएका छैनन्
मात्र तिमीहरुको चेतना खस्केको हो
तिमीहरु त आफ्नो कुकर्म छोप्न कहिले
सत्तापक्ष त कहिले प्रतिपक्षको बिल्ला भिराइदियौ
तर उनी सदा जनाक्षीय भइरहे।

नेता प्राय धुर्त छन् यहाँ अनि जनता मुर्ख छन्
त्यसैले त उनले आफ्नै लागि गरेको सत्याग्रहले
धेरै जनतालाई खासै छोएको छैन
लाशको राजनीति गरिआएका धेरै
नेतालाई त एउटा लाश थापिदैमा के फरक पर्छ र?
त्यसैले उनी मरे यिनीहरुलाई त हाइसन्चो हुन्छ।

त्यसैले हे जनता हो जाग ढिलो भैसक्यो
डा. केसी न कम्न्यूष्ट हुन् न त कांग्रेस नै
उनी त तिमी हामी जस्तै ‘हुँदा खाने’ का लागि
मानवको स्वरुप धारण गरि आएका साक्षात भगवान हुन्
नत्र आफ्नै ज्यानफाली अरुको लागि को लड्छ यो कलिमा?
धेरै ढिलो भइसक्यो फेरि एकचोटी जाग

Laxmi bank
Laxmi bank

उठ आँखामा पट्टि बाँधेर लाशको राजनीति गर्नेहरुलाई
घच्घच्याउन उठ,
उठ जनतामारा चिकित्सा विधेयकको विरुद्धमा उठ
किनकि यसले हानी गर्ने त तिमी हामीलाई नै हो
स्विस बैंकमा पैसा भएका र जनताको पसिना
चुस्न पल्केकालाई त विदेश छदैछ
उठ डा. केसीका लागि होइन आफ्नै लागि उठ।।

Ncell

Ncell

- 
गाछ्न विश्वविध्यालय, दक्षिण कोरिया

प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ०९:३४
सिफारिस
काठमाडौंमा कहाँबाट आउँछ स्ट्रबेरी?
काठमाडौंमा कहाँबाट आउँछ स्ट्रबेरी?
फेरि बढ्न थाल्यो यी ३ नयाँ कम्पनीको सेयर मूल्य
फेरि बढ्न थाल्यो यी ३ नयाँ कम्पनीको सेयर मूल्य
जागिर छाडेर ४ लाखमा थालेको 'फूलप्रसाद', वार्षिक करोडको कारोबार
जागिर छाडेर ४ लाखमा थालेको 'फूलप्रसाद', वार्षिक करोडको कारोबार
कांग्रेस–एमालेलाई 'एक्जिट' बिनाको सुरूङमा हाल्दै देउवा–ओली
कांग्रेस–एमालेलाई 'एक्जिट' बिनाको सुरूङमा हाल्दै देउवा–ओली
बालेन शाह भए रास्वपाका वरिष्ठ नेता, वरीयतामा दोस्रो
बालेन शाह भए रास्वपाका वरिष्ठ नेता, वरीयतामा दोस्रो
पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ'
पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ'
अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा
अमेरिकाले आँखा लगाएको भेनेजुएलाको अपार तेल भण्डार, यस्ता छन् जान्नुपर्ने कुरा
यस्तो छ २ अर्बमा बनेको 'मोक्सी', के के छन् विशेषता?
यस्तो छ २ अर्बमा बनेको 'मोक्सी', के के छन् विशेषता?
आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ग्लोबल

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २० आप्रवासी कामदारको मृत्यु
तस्बिर स्रोत:
उत्तर र दक्षिण कोरियाबीच युद्ध: उत्तरले फोहोर र दक्षिणले गर्‍यो पर्चाको वर्षा
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
तस्बिर स्रोत: केसिएनए
उत्तर कोरियाले ठोस इन्धनबाट चल्ने 'हाइपरसोनिक' मिसाइल परीक्षण गरेपछि अमेरिकामा तरंग
कोरियाको केन्द्रीय समाचार संस्थाले किमकी छोरी भनी सार्वजनिक गरेको फोटो। तस्बिरः द न्युयोर्क टाइम्स
किमसँग देखिइरहने छोरी उनकी सम्भावित उत्तराधिकारी
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

शोभा शर्मा
पुराना दलका ती 'दाजुभाइ', नयाँ दलका यी 'दाजुभाइ' शोभा शर्मा
चेतनाथ आचार्य
हजारभन्दा बढी सञ्चार माध्यममा एकैचोटि बजेको सी चिनफिङको सन्देश चेतनाथ आचार्य
केशव दाहाल
हामी जसलाई नेता मानिरहेका छौं, कतै ऊ झिल्के अभिनेता त होइन? केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

विदुर दाहाल
घर, छोरी र श्रीमती सबै एकैचोटि गुमे! विदुर दाहाल
National life inner
National life inner
प्रतिभा रानाभाट
बिहेको कथा प्रतिभा रानाभाट
सुगम दुलाल
दोषीहरूको लम्बेतान नामावली- दोष कसको? सुगम दुलाल
विश्व पाण्डे
आहा, त्यस्तो पो जिन्दगी! विश्व पाण्डे

साहित्यपाटी

जगत बोहरा
म तिमीलाई छोड्न चाहन्नँ! जगत बोहरा
Hardik
Hardik
सुशिला शर्मा 'शिलु'
म ढुंगा हुँदा नै ठिक थिएँ! सुशिला शर्मा 'शिलु'
side bar 17- shivam inner
side bar 17- shivam inner
प्रल्हाद ढकाल
ज्याद्रो! प्रल्हाद ढकाल
धरणीधर अधिकारी
कुर्सीको खेलमा धरणीधर अधिकारी

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP