१८ वर्षमुनिकी पत्नीसँगको शारीरिक सम्बन्ध पनि बलात्कारः भारतीय सर्वोच्च अदालत

तस्बिर:आजतक


भारतको सर्वोच्च अदालतले १८ वर्षमुनिकी पत्नीसँग शारीरिक सम्बन्ध राखे त्यो बलात्कार हुने बताएको छ।

अदालतले त्यस्तो सम्बन्ध दण्डनीय हुने पनि बताएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.