काठमाडौंमा साइकलिङ पर्यटन (हेर्नुस् तस्वीरमा) – Setopati Nepal's Online Newspaper

काठमाडौंमा साइकलिङ पर्यटन (हेर्नुस् तस्वीरमा)


साइकलिङ गर्ने पर्यटक भित्र्याउने उदेश्यकासाथ काठमाडौं कोराको सातौं संस्करण शनिबार सुरु भएको छ।

यस  कार्यक्रममा करिब २५ सय जना प्रतियोगीले ५० किमी, ७५ किमी र १०० किमीको रुटको लागि नाम दर्ता गराएका छन्।

काठमाडौं कोरा हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने गरेको छ। कार्यक्रमको यात्रा पाटनबाट सुरु भइ नख्खु हुँदै भैँसेपाटी, बुङमती, चोभार, कीर्तिपुर र नैकापपछि अन्य ठाउँमा पुगेर फर्कने अन्तिम बिन्दु भनेको पाटन दरबार क्षेत्र  हो।

कार्यक्रमको यस वर्षको दुई उदेश्य रहेका छन्। जसमा बुङमति र खोकना क्षेत्रमा आन्तरिक र बाह्य साइकलिङ पर्यटक भित्राउने र नेपालमा साइकल चलाउने व्यक्त्तिको संख्या बढाउने रहेको छ।

हेर्नुस तस्वीरमा।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.