महोत्तरी भंगाह नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा राजपा नेपाल विजयी भएको छ।
प्रमुखमा राजपा नेपालका सन्जीवकुमार साहले ४४७८ मत ल्याएर विजयी भए भने उपप्रमुखमा राजपाकै गंगाकुमारी सिंह दनुवारले ४३९६ मतसहित विजयी भइन्। यो सँगै राजपाले २ नम्बर प्रदेशमा ११ स्थानमा विजयी भएको छ।