सप्तरीको खडग नगरपालिकामा कांग्रेसको अग्रता


सप्तरीको खडग नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। तीन वडाको २३२९ मत गणना हुँदा मेयरमा कांग्रेस उम्मेदवारले ५७६ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलका अनुसार राजपा उम्मेदवार ३७२ मत ल्याएइर दोस्रो स्थानमा छन् भने ३२९ मतका साथ एमाले उम्मेदवार तेस्रो स्थानमा छन्। मतगणना जारी छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.