राजनीतिमा सँगै होमिएका परिवारजनले मात्र होइन, ठूला नेताका आफन्त भएकै कारण पनि टिकट पाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार
- तीनै कोइराला उम्मेदवार
- डाक्टर महत दाजुभाइ
- केसी दाजुभाइ नुवाकोटमा
- देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा
- कोइराला परिवारका ज्वाइँ दिलबहादुर
- राजनीतिभन्दा बलियो नातावाद
- खाणदम्पती उम्मेदवार -बालकृष्ण खाण र मञ्जु
- खुमबहादुरपत्नी शिला शर्मा पनि सूचीमा
- निधिकी जेठीसासू दीपशिखा शर्मा पनि उम्मेदवार
- महेश आचार्यका सम्धी विश्वनाथ रिजाल र भान्जा दीपेन्द्र ढकाल
- कोइराला परिवारका भदाज्वाइँ खिमप्रसाद भुसाल पनि
- सीतादेवीका छोरा उम्मेदवार
- पूर्वमन्त्री बलबहादुर केसीकी बहिनी
एमालेमा सक्रिय आफन्तजनलाई टिकट
- झलनाथ र भीम आचार्य साढु
- वामदेव गौतम पति–पत्नी उम्मेदवार
- शंकर पोखरेल पत्नी समानुपातिकको सूचीमा
- सुरेन्द्र पाण्डे पाण्डे र राजेन्द्र पाण्डे दाजुभाइ प्रत्यक्षमा
- कृष्णगोपाल श्रेष्ठ र श्रीमती उम्मेदवार
- रघुवीर महासेठ पत्नी जुली उम्मेदवार
- विरोध खतिवडा प्रतिनिधिसभा, मनु प्रदेशमा
- शेरबहादुर तामाङ र उषाकला राई पति–पत्नी उम्मेदवार
परिवारजन निर्वाचनमा
प्रचण्ड परिवारबाट चारजनाप्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १
भाइ नारायण दाहाल र ज्वाइँ जीवन आचार्य
पुन परिवारबाट तीनजना माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर, वर्षमानकी बहिनी लालकुमारी पुन
हितमान दम्पती दुवै उम्मेदवारहितमान शाक्य र श्रीमती अमृता थापा
शर्मा दाजुभाइ नै निर्वाचनमाजनार्दन शर्मा र भाइ अनिल शर्मा
बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमाशक्तिबहादुर बस्नेत जाजरकोट, पत्नी सत्य पहाडी समानुपातिक
देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमादेव गुरुङ प्रत्यक्षतर्फबाट पत्नी यशोदा गुरुङ सुवेदी समानुपातिक
केसीदम्पती उम्मेदवारकुलप्रसाद केसी र श्रीमती तारा घर्ती केसी
पति–पत्नी नै उम्मेदवाररेखा शर्मा र श्रीमान् कृष्णध्वज खड्का
देवी खड्का परिवारका तीनजना उम्मेदवारदेवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ समानुपातिक तथा भाइ विशाल खड्का प्रदेश सभा
प्रतिनिधिसभामा श्रीमान् –श्रीमती प्रतिस्पर्धीलक्ष्मी महतो र श्रीमती रामकुमारीदेवी कोइरी