दिल्ली दरबार सभामा हिन्दुस्तानी राजा-रजौटासँग चन्द्र शमशेर (तल्लो लहरमा दायाँबाट दोस्रो)। तस्बिर सौजन्यः नेपाल कला परिषद १९२३ को सन्धि
अनि चन्द्र शमशेरले भने– त्यो उडाइदे!
सुदीप श्रेष्ठ शुक्रबार, माघ ५, २०८०
जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा त्यहाँकी सम्भ्रान्त महिला लाउरा बेलको सुन्दरतामा वशीभूत भएका थिए। भारतमा भएको विद्रोह दबाउनमा बेलायतलाई सघाउन लाउराले जंगबहादुरलाई मनाउने काम गरेकी थिइन् भन्ने भनाइ छ। प्रस्तुत चित्रकलामा चित्रकार हरिप्रसाद शर्माले जंगबहादुरलाई राजसी ठाँटमा सजिएर लाउराको हात समाती अभिसारका लागि प्रस्ताव गर्दै गरेको देखाएका छन्। हामीले यो चित्र चित्रकार हरिप्रसाद शर्माकै अनुमतिमा प्रकाशन गरेका हौं। १९२३ को सन्धि
जंगबहादुरका ती ३ कूटनीति
सुदीप श्रेष्ठ शुक्रबार, पुस २७, २०८०