यो गाउँ आजका दिनमा चर्चित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ।
घरघरै खुलेका होटल र होमस्टेमा आगन्तुकको भीड लागिरहन्छ। आन्तरिक पर्यटक बाह्रैमास आइरहन्छन् भने कहिलेकाहीँ विदेशी पाहुना पनि झुल्किन्छन्।
एक दशक अघिसम्म यो गाउँबारे कमैलाई थाहा थियो।
त्यति बेलाको दुर्गम, निर्धन र सुनसान गाउँ कायाकल्प हुनुमा एक जना विदेशीको हात छ, जसले आफ्नो विवेक, बर्कत र लगनको बलमा गाउँको रूपै फेरिदिए।
उनले केही नयाँ काम थालेर होस्टे गरे, स्थानीयबासीले त्यसमा सहयोगको हैंसे थप्दै गए।
कुनै अर्को देशबाट आएका ती व्यक्ति को थिए? उनले कसरी यो गाउँ बदले? कसरी उनी सबैका आदरणीय र प्रिय व्यक्ति बने?
अनि एकदिन त्यस्तो के भयो, जब उनी सबैसँग रिसाएर हिँडे?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)