प्रियंका चोपडाले लेखेको गीत ‘योङ्ग एण्ड फ्रि’ रिलिज


अभिनेत्री प्रियंका चोपडाले बलिउड, हलिउड सबैमा आफ्नो बलियो छाप छोडेकी छन्। उनी अहिले हलिउडमा सबै क्षेत्रमा हात हालीरहेकी छन्। उनले  बलिउडसँगै हलिउड फिल्म, सिरियल खेलेकी छन् भने प्रशिद्द गायक पिटबुलसँगै एउटा गीतमा आवाज पनि दिएकी छन्।

अहिले उनले हलिउडमा लेखेको एउटा गीत रिलिज भएको छ। उनले लेखेको गीत ‘योङ्ग एण्ड फ्रि’ रिलिज भएको हो । जसमा गायक विल स्पार्क देखिएको छन्।

हालै उनले दिएको एक अन्तर्वार्तामा उनले यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको बताएकी छन्।
उनले गीतमा युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेकी छन्।
हेर्नुुस् भिडियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.