ट्रम्पले मेक्सिको सिमामा पर्खाल लगाउन नसक्ने अभिनेत्री सलमाको दावी


मेक्सिकन मूलकी अभिनेत्री सलमा हायेकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमामा लगाउने भनेको पर्खाल लगाउन नसक्ने बताएकी छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अमेरिकामा अबैध रुपमा बस्ने मेक्सिकन नागरिकको आवश्यकता पर्ने बताउँदै ट्रम्पले सिमामा पर्खाल लगाउन नसक्ने बताएकी हुन्।

उनका अनुसार अबैध रुपमा बसेका मेक्सिकन नागरिकले नै कम ज्यालामा काम गरेर अमेरिकाको अर्थव्यवस्था मजबुत बनाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.