‘गङनम स्टाईल’ लाई उछिन्यो यो गीतले (हेर्नुस भिडियो)

‘गङनम स्टाईल’ लाई उछिन्यो यो गीतले (हेर्नुस भिडियो)


सन् २०१२ मा रिलिज भएको गीत ‘गङनम स्टाईल’को भिडियो अहिलेसम्म सबैभन्दा बढी हेरिने भिडियोमा पर्छ। तर यो भिडियोको भ्युअर्सलाई पनि जित्दै नयाँ गीतले रेकर्ड राखेको छ।

यो गीत विज खलीफा र चार्ली पथको ‘सी यु अगेन’ हो। जसलाई अहिलेसम्म २ अर्ब ९० करोड भन्दा बढीले हेरीसकेका छन्। यो भिडियो अहिलेसम्म कै धेरै हेरिएको भिडियोमा नयाँ रेर्कड कायम भएको छ।

यो गीत फिल्म ‘फास्ट एण्ड फ्युरिस ७’ को लागि लेखिएको थियो। अभिनेता स्वा.पाल वार्करको सम्मानमा यो गीत सन् २०१५ मा सार्वजनिक भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.