इलियाना डिक्रुजले सार्वजनिक गरिन् आफ्नो ‘व्वायफ्रेन्ड’!


बलिउड अभिनेत्री इलियाना डिक्रुज प्राय आफ्नो फिल्मको कारण चर्चामा रहने गर्छिन्। उनको हालै फिल्म बादशाहो रिलिज भएको थियो जसमा उनी अभिनेता अजय देगवनसँग देखिएकी थिइन्।

तर यस पटक इलियाना आफ्नो प्रेम प्रसंगको कारण चर्चामा छिन्। उनले आफ्नो व्वायफ्रेन्ड एन्ड्रयु निबोनलाई सार्वजनिक गरेकी छन्।

इलियाना प्राय आफ्नो व्यक्तिगत जीवनलाई मिडियामा आउन दिन्थिनन् तर यसपटक उनले आफ्नो व्वायफ्रेन्डसँगको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो प्रेम सार्वजनिक गरेकी छन्।

 .

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.