यस्तो छ अक्षय कुमारको सपनाको घर(हेर्नुस् तस्वीरमा)


बलिउड अभिनेता अक्षय कुमार आफ्नी श्रीमती ट्वीकल खन्ना र दुई बच्चाको साथमा मुम्बईस्थित जुहु इलाकामा बस्छन्। उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। आफ्नै कमाइले अक्षयले अालिशान घर बनाएका छन्। जहाँ उनीहरु खुसीसँग बसेका छन्। अक्षयको घरमा ती सबै सुविधान छन् जुन एक स्टारको घरमा हुने गर्छन्।

यो घरलाई अक्षय र ट्वींकलले मिलेर सजाएका छन्।

हेर्नुस् तस्वीरमा।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.