कमेडियन सुनिल ग्रोवर अस्पताल भर्ना


भारतका लोकप्रिय कमेडियन सुनील ग्रोवरको फ्यान्सहरुको लागि नराम्रो खबर छ। सुनीललाई डेंगुु भएको छ र उनलाई अस्पतालमा भर्ना गरिएको छ।

हिजो राति मुम्बइको एसियन हार्ट अस्पतालमा उनलाई भर्ना गरिएको भारतीय सञ्चारमाध्यममा खबर छ। तर उनको अवस्थाको बारेमा धेरै जानकारी प्राप्त हुन सकेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.