भाइरल हुँदै यी युवतीको तस्वीर, बलिउड अभिनेत्रीलाई टक्कर दिन सक्ने! (तस्वीर)


सामाजिक सञ्जालमा हिजोआज एक युवतीको तस्वीर निकै भाइरल भइरहेको छ। भारतको हैदराबादकी सपना व्यास पटेल नाम गरेकी यी युवतीले आफ्नो सुन्दर तस्वीरहरु सामाजिक सञ्जाल इन्टाग्राममा पोष्ट गर्दै निकै फ्यान बटुलीरहेकी छन्। इन्स्टाग्रामदेखि ट्वीटर प्रयोगकर्ताहरुमाझ यी युवतीको चर्चा सुरु भएको छ।

यी युवतीको पेशा भनेको शारिरीक व्यायम सिकाउने हो र उनी मोडलिङ पनि गर्छिन्।

यदि उनी बलिउडमा छिरिन भने उनले सबै अभिनेत्रीलाई पछि पार्ने आंकलन समाजिक सञ्जालमा सुरु भएको छ।

सन् १९८९ मा जन्मिएकी सपना गुजरातका लोकप्रिय स्वास्थ्य मन्त्री जय नारायण व्यासकी छोरी हुन्। उनले जीवनशैली ब्राण्ड व्यवस्थापनमा पीएचडी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको फिटनेश र सुन्दरता देख्दा उनी कुनै अभिनेत्री भन्दा कम देखिएकी छैनन्।

हेर्नुस तस्वीर

 . . 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.