क्यान्सर पीडितको मद्दत गर्दै गायक हनि सिंह


बलिउड गायक हनी सिंह क्यान्सर रोग बीरामीको मद्धतको लागि अगााडी आएका छन्। उनले आफ्नो साथीको क्यान्सरबाट पिडित बिरामीलाई मद्धत गर्ने अभियानमा समर्थन गरेका छन्।

मुम्बईका व्यपारी इम्तियाज खत्रीले क्यान्सर जस्तो खतरानाक रोगबाट पीडित बिरामीको मद्धतको लागि क्रिकेट लिगबाट पैसा उठाउने पहल सुरु गरेका छन्।

हनि सिंहले यसबारेमा थाहा पाउनेवित्तिकै यस अभियानामा आफ्नो समर्थन जनाएको भारतीय सञ्चारमाध्यक जीन्युज इन्डियामा खबर छ।

उनले भने,‘जब मलाई मित्र इम्तियाजले यस अभियानको बारेमा बताए, म तत्काल राजी भएँ यो अभियानमा मद्धत गर्नको लागि। यो अभियानबाट आएको पैशा क्यान्सर पीडित विरामीको उपचारको लागि हुनेछ।’

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.