‘मेरी कुसुम’ शुक्रबारदेखि प्रर्दशनमा

‘मेरी कुसुम’ शुक्रबारदेखि प्रर्दशनमा


अभिनेत्री हर्षिका श्रेष्ठ अभिनित फिल्म ‘मेरी कुसुम’ शुक्रबारदेखि नेपाली हलमा प्रर्दशनमा आएको छ। विवाहपछि नेपाली फिल्म क्षेत्रबाट हराएकी हर्षिका यसै फिल्मबाट डेब्यु गरेका अभिनेता मोहन बोगटीसँग देखिएकी छन्।

एनआर घिमिरेद्वारा निर्देशित फिल्ममा टंक बुढाथोकीको संगीत रहेको छ।  फिल्म प्रेम, समाज र सामाजिक द्धन्दको कथामा आधारित छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.