‘आमा सम्मान’ दिलमाया अधिकारीलाई


साहित्यकार कृष्ण धरावासी र कुमार भट्टराईकी आमाको स्मृतिमा स्थापित ‘आमा सम्मान’ यस वर्ष झापा अर्जुनधारा– ९ की दिलमाया अधिकारीलाई दिइने भएको छ।

अम्बिका प्रतिष्ठानको आज बसेको बैठकले  १० हजार रुपैयाँ सहितको सम्मान दिने निर्णय गरेको हो। महाष्टमीका दिन अम्बिका भट्टराईको पुण्यतिथिमा सो पुरस्कार दिइने प्रतिष्ठानका महासचिव कुमारले बताए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.