‘ए मेरो हजुर २’ हेर्न हलमा दर्शकको क्रेज यस्तो देखियो(हेर्नुस तस्वीर)


झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ हेर्न हलमा दर्शकको भिड लागेको छ। फिल्मले रिलिज भएको दिन शुक्रबार ७८ लाख बढी ग्रस कलेक्सन गरेको थियो।

शनिबार फिल्मको टिम बडीगार्ड सहित ‘ए मेरो हजुर २’को दर्शक प्रतिक्रिया बुझ्न राजधानीका हल हलमा पुगेको थियो ।
हलमा फिल्म हेर्न दर्शकको भिड निकै लोभ लाग्दो थियो।

सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म हेर्न यसरी झुम्मिएका थिए दर्शक। हेर्नुस तस्वीरमा 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.