गिरीजा अधिकारीको ‘कम्मर मर्काइ, आखाँ सन्काइ’


पत्रकार गिरीजा अधिकारीको नयाँ गीत बजारमा आएको छ।

रुपक डोटेलले गाएको ‘कम्मर मर्काइ, आँखा सन्काइ’ बोलको गीत बजारमा आएको हो ।

बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको सो गीतमा बसन्त सापकोटाले संगित दिएका छन् भने कपिल लामाले निर्देशन गरेका छन् ।

अधिकारी हाल हेटौंडामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.