फिल्म ‘दुई रुपैयाँ’को र्‍याप गीत सार्वजनिक


फिल्म ‘दुई रुपैयाँ’को र्‍याप गीत सार्वजनिक भएको छ। भदौ २३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘दुई रुपैयाँ’को यसअघि ‘कुटुमा कुटु’ बोलको गीतले सर्वाधिक चर्चा कमाईसकेको छ।

सार्वजनिक र्‍याप गीतमा र्‍यापर लाउरे र एड्रेलले आवाज दिएका छन्। गीतमा र्‍यापर लाउरे, एड्रेलका साथै निश्चल बस्नेत, आशिफ शाहलाई देखाइएको छ।

गीतलाई निर्देशक असिम शाहले निर्देशन गरेका हुन्।
हेर्नुस् भिडियो

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.