सद्दाम हुसैनको अभिनय गर्ने यी कलाकारको निधन


खाडी देशमा लोकप्रिय कुवेती कमेडियन, अभिनेता र प्ले राइटर अब्दुलहुसैन अब्दुलरिदाको ७८ वर्षको उमेरमा निधन भएको छ। कुवेतको सरकारी न्युज एजेन्सी केयूएएले बताए अुनसार अब्दुलरिदाको सन् २०१५ मा मुटुको शल्यक्रिया भएको थियो।

पछिल्लो शुक्रबार लण्डनको एक अस्पतालमा उनको मृत्यु भएको छ। कुवेतमा सद्दाम हुसैन कब्जामा भएदेखि हुसैनमाथि व्यंगात्मक अभिनय गरेर उनले निकै लोकप्रियता कमाएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.