लोकप्रिय सिरियल ‘बेहद’ लाई ‘रिप्लेस’ गर्‍यो अमिताभको ‘कौन बनेगा करोडपति’ ले

लोकप्रिय सिरियल ‘बेहद’ लाई ‘रिप्लेस’ गर्‍यो अमिताभको ‘कौन बनेगा करोडपति’ ले


सोनी टीभीमा लोकप्रिय सिरियल ‘बेहद’ सकिने भएको छ। अभिनेत्री जेनिफर विंगेट र अभिनेता कुशाल टण्डनको सबैभन्दा चर्चित शो को अन्तिम शुटिङ यहि अगस्ट २२ हुने निर्माण पक्षले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ।

यो शो बन्दभएपछि निकै लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ आउने भएको छ। बलिउडका सुपरस्टार अमिताभ बच्चनले सञ्चालन गर्ने कार्यक्रम ‘कौन बनेगा करोडपति’ को यो नवौं सिजन हो। सेप्टेम्बरमा सुरु हुने कार्यक्रमको प्रोमो पनि बज्न सुरु भएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.