नेपाल आइडलमा सहभागी प्रताप लामाको भिडियो गीत सार्वजनिक

नेपाल आइडलमा सहभागी प्रताप लामाको भिडियो गीत सार्वजनिक


नेपाल आईडल सहभागी गायक प्रताप लामाको भिडियो गीत सार्वजनिक भएको छ। ‘तिमी थियौ’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको हो। गीतमा स्वर, शब्द र संगीत पनि प्रताप लामाको छ।

सान थापाको निर्देशनमा बनेको भिडियोमा विकाश लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन्।

लामा नेपाल आइडल २०१७ का लागि सहभागी भएका थिए भने यसअघि उनि नेपाली तारा सिजन ३ को टप ३ मा परेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.