निमा रुम्बाको चर्चित गीत ‘ब्लक हिल सुज’ नयाँ भर्सनमा (भिडियो)


करिब दुई दशकअघिको चर्चित गीत ‘ब्लक हिल सुज’को नयाँ ‘भर्सन’ सार्वजनिक भएको छ। गायक निमा रुम्बाको उक्त गीतलाई ‘द मिडनाइट राइडर्स’ ले नयाँ तरिकामा प्रस्तुत गरेको हो।

‘हार्ड रक’ शैलीमा सार्वजनकि गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन्। भिडियोको छायाँकारसमेत उनै हुन्।

भिडियोमा ब्यान्डका सदस्यका साथै साना गुरुङले अभिनय गरेकी छन्। माधव बेलवासे भिडियोका सम्पादक हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.