हाँसो खुसी कतै पाइनँ लामो जीवन जिउँदा पनि….

हाँसो खुसी कतै पाइनँ लामो जीवन जिउँदा पनि….


गायीका सृजना कार्कीले हाँसो खुसी… गीत बजारमा ल्याएकी छन्।

एस सिंहको शव्द तथा हरि लम्सालको संगीत रहेको गीतमा कार्कीले स्वर दिएकी हुन्।

नेपाली सांगीतिक क्षेत्रमा एक दशक देखि साधनारत गायिका सृजना कार्की ६ वर्षसम्म संगीत गुरु चन्दनलाल श्रेष्ठसँग शास्त्रीय संगीत, २ बर्ष प्रकाश गुरुङसँग धुनिक संगीत र केही समय विनय बर्मासँग प्रशिक्षण लिएकी छन्।

उनको गीत यस्तो छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.