शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा


रंग पत्रकार सविन शाक्यको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। शाक्यको १३ औं पुण्यतिथीको अवसरमा बुधबार राजधानीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।

सभामा सविनका समकक्षी पत्रकारहरु शान्तिप्रिय, डव्बु क्षेत्री सहित निर्देशक मोहन निरौला, कलाकार निर्मल शर्मा, चलचित्रकर्मी देबेन्द्र खड्गीलगायतको उपस्थिति रहेको थियो

शाक्यले दुई दशक भन्दा बढी लामो समय चलचित्र पत्रकारिता गरेका थिए ।  शाक्यले असार २६ गते आत्महत्या गरेका थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.