शिक्षिकासँग लगनगाँठो कसे ‘बल्छी धुर्वे’ले


चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’मा ‘बल्छी धुर्बे’ नामक पात्रबाट चर्चा बटुलेका हास्य कलाकार मरिचमान श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन्।

उनले शुक्रबार काठमाडौंकी करूणा खड्कासँग लगनगाँठो कसेका हुन्। करूणा पेशाले शिक्षिका हुन्।

उनी पाठशाला नेपाल स्कूलमा शिक्षिकाका रूपमा कार्यरत छिन्। उनीहरूले प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.