सारालाई किन ‘एउटा घाउ देऊ’ भन्दैछन् गौरव? (भिडियो)


हङकङलाई कर्मथलो बनाइरहेका  गायक गणेश न्यौपानेले ‘एउटा घाउ देऊ’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतका संगीतकार दिनेश सुब्बा हुन् भने गीतकार भूपेन्द्र खड्का हुन्।

गीतको भिडियोमा गौरव पहाडी र सारा शिरपालीले फिचरिङ छन्। भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । भिडियोमा साराले गौरवलाई अप्रिल फूल मनाएको प्रसंगलाई देखाइएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.