विमलको ‘रूपको झट्कामा’ एलिशाको यस्तो रूप


विमल गौतमको ‘रूपको झट्का’ गीत रिलिज भएको छ। गौतमको स्वर तथा संगीत  रहेको गीतलाई गौतमले प्रकाश श्रेष्ठसँग मिलेर लेखेका हुन्।

गीतमा एलिशा राई तथा गम्भिर विष्टले अभिनय गरेका छन्। उनीहरूलाई ‘ह्यान्ड टु ह्यान्ड’ नृत्य समूहले साथ दिएको छ. भिडियोका निर्देशन विष्टले गरेका हुन्। म्यूजिक भिडियोका छायाँकार नवराज उप्रेती हुन्।

 

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.