टर्की पुगेर ‘लिलिबिली’को छायाँकन सकियो


लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुल पुगेर फिल्म ‘लिलिबिली’को युरोप छायाँकन सकिएको छ  स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायाँकनसँगै फिल्मको इन्डक्ल्याप गरियो फिल्मको केहि प्रतिशत छायाँकन भने नेपालमै हुनेछ 

युरोपियन देशमा फिल्मको छायाँकन सकिन झन्डै ५० दिन लाग्यो  मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, प्रदीप खड्काजसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा रिलिज हुदैछ 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.