केकी अधिकारी अभिनित भिडियो सार्वजनिक


बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्दमा ‘एक्लोपन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर छ ।
सुवास गुरुङ निर्देशित भिडियोमा कलाकार केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङ छन्। हङकङका रमणीय दृश्यमा भिडियो खिचिएको छ।

विक्रम गुरुङको छायाँकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.