प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा’ रिलिज (भिडियो)


लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। खरेलले मंगलबार ‘दन्तै…’मा बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट सार्वजनिक गरेका हुन्।

गीतमा शंकर स्माइलको संगीत रहेको छ भने गीतकार डिपी खनाल हुन्। गीतको भिडियोमा सुनिल क्षेत्री, प्राञ्जली सापकोटा तथा नेपाली ठिटोज नृत्य समूहको नाच रहेको छ। गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.