यस्तो बन्यो सन्तोष कालिकोटेको ‘छट्पटी भो मलाई’ गीत


गायक सन्तोष कालीकोटेले आफ्नो ‘छट्पटी भो मलाई’ गीतको भिडियो सार्वजनिक गरेका छन्।  गीतमा डम्बर हिङमाङको शब्द तथा संगीत रहेको छ।

निशान घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् । भिडियोमा राज, संजीत तथा रोशनीको अभिनय रेहको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.