राजबल्लभले अमेरिकामा बिहे गरे


नायक राजबल्लभ कोइरालाले अमेरिकामा बिहे गरेका छन्।  लामो समयदेखि अमेरिकामा बस्दैँ आएका राजले आइतबार प्रेमिका प्रतिमा बिमलीसँग परम्परागत हिन्दु संस्कार अनुसार विवाह गरेका हुन्।

हलिउड फिल्म ‘हाइवे टू धम्पुस’ को छायांकनका क्रममा अमेरिका पुगेका राज फेरि नेपाल फर्किएनन्। उनले अमेरिका बस्दै आएकी झापाकी प्रतिमालाई जीवनसाथी चुनेका हुन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.