फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक (भिडियो)


फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ। सुलेमान शंकर इकुल बनाएको फिल्मको  बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म आगामी पुस २१ गते रिलिज हुदैँछ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.